18th October | 2018 | Thursday | 1:28:46 PM

आजको राशिफल

  POSTED ON : Friday, 16 March, 2018 (7:11:37 AM)

आजको राशिफल

२ चैत्र २०७४, शुक्रवार 

आजको राशिफल

मेष : व्यापार व्यवसायमा मुनाफा हुने देखिन्छ । मुद्धा मामिलामा सफलता पाईनेछ ।


वृष : पारिवार संग रमाइलो भेटघाट हुनेछ । प्रेममा खटपट आउन सक्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ ।


मिथुन : ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । साँझमा पैसा खर्च हुने योग छ ।


कर्कट : सरकारी निकाएको भय रहला । नाक तथा घाँटीमा समस्या आउला । प्रेमी÷प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।


सिंह : व्यापार व्यवसायमा औसत लाभ हुनेछ । मनोबल उच्च रहनेछ । कार्यमा सफलता मिल्नेछ ।


कन्या : बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । जोश,जाँगर र हिम्मत बढ्ला । कुटुम्ब बाट विशेष सहयोग मिल्नेछ ।


तुला : विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुने छ । लाभदायक यात्रा होला । नयाँ कार्यको थालनी हुनेछ ।


वृश्चिक : प्रेममा मनमुटाव आउनेछ । आफ्नो विचार विपरित निर्णय हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत रहनुहोला ।


धनु : शुभ समाचार सुन्न पाईएला । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । अचल सम्पत्ती हात पर्ने योगछ ।


मकर : कलाको तारिफ सुन्न पाइएला । स्वास्थ्यमा सुधार आउला । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।


कुम्भ :बौद्धिक कार्यमा सफलता मिल्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन । शुभारम्भको चर्चा चल्नेछ ।


मीन : प्रेमि प्रेमिका विच मनमुटाव आउन सक्छ । विभिन्न चुनौतीको सामना गर्नुपर्ला । स्वास्थ्यमा समस्या आउन सक्छ ।


Views: 2

सम्बन्धित सामग्री:

आजको राशिफल

: Tuesday, 07 August, 2018 (10:09:27 AM)

आजको राशिफल

: Monday, 06 August, 2018 (10:18:05 AM)

आजको राशिफल

: Sunday, 05 August, 2018 (10:13:32 AM)