18th October | 2018 | Thursday | 12:24:41 PM

आजको राशिफल

  POSTED ON : Monday, 26 March, 2018 (9:23:17 AM)

आजको राशिफल

१२ चैत्र २०७४, सोमवार

आजको राशिफल


मेष : अनावश्यक रुपमा धन खर्च हुनेछ । राजनैतिक विवाद बढ्नेछ । पेशागत समस्या आउला ।


वृष : शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ । मनोरञ्जनमा सहभागीता भइएला ।


मिथुन :  प्रेममा सफलता मिल्नेछ । शुभ समाचार सुन्नमा आउला । व्यापारमा सफलता मिल्नेछ ।


कर्कट : नयाँ कार्यको थालनी होला । व्यापार व्यवसायमा फाईदा हुनेछ ।


सिंह : चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । साँझमा पैसा खर्च हुने योग छ ।


कन्या : परिवारको सहयोगले रोकिएको काम बन्नेछ । मान प्रतिष्ठामा बृद्धि होला । कुटुम्बको सहयोग मिल्नेछ ।


तुला : कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । नयाँ कार्यको थालनी हुनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।


वृश्चिक : राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको र ताकेकोकार्य पूरा होला ।


धनु : खानपिनमा सजक रहनु होला । पारिवारीक झैँ–झमेला बढ्नेछ । मानसिक चिन्ता बढ्नेछ ।


मकर : न्यायिक कार्यमा सफलता मिल्नेछ । मंगल कार्यको योगछ । प्रेममा सफलता मिल्नेछ ।


कुम्भ : व्यापार व्यवसायमा लाभ मिल्नेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।


मीन : नयाँ कर्यको थालनी हुनेछ । साथीभाइसँगको भेटघाटले रमाइलो हुने देखिन्छ । पठाई लेखाईमा सफलता मिल्नेछ ।


Views: 3

सम्बन्धित सामग्री:

आजको राशिफल

: Tuesday, 07 August, 2018 (10:09:27 AM)

आजको राशिफल

: Monday, 06 August, 2018 (10:18:05 AM)

आजको राशिफल

: Sunday, 05 August, 2018 (10:13:32 AM)