15th October | 2018 | Monday | 11:52:07 PM

आजको राशिफल

  POSTED ON : Tuesday, 27 March, 2018 (9:20:35 AM)

आजको राशिफल

१३ चैत्र २०७४, मंगलवार 

आजको राशिफल


मेष : साहित्यमा मन जानेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । दिन त्यति राम्रो छैन ।


वृष  : दाम्पत्य जीवन सुखमय हुनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला ।


मिथुन : पारिवारिक सद्भाव बढ्नेछ । नयाँ कार्यको योजना बन्नेछ । सांस्कृतिक क्षेत्रमा रुची वढ्नेछ ।


कर्कट कला र गलाको प्रभाव बढ्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । आत्मिक सन्तुष्टि मिल्नेछ ।


सिंह : मनमा संका उत्पन्न हुनेछ । परिवारमा झैं–झमेलाको अवस्था आउला । व्यवसायमा मन्दी छाउला ।


कन्या : मान प्रतिष्ठामा बृद्धि होला । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । मिष्ठान्न भोजन मिल्ने देखिन्छ ।


तुला : अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांस्कृतिक क्षेत्रमा रुची । प्रेममा सफलता ।


वृश्चिक : सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । सरकारी निकायबाट सहयोग मिल्नेछ । जोश जाँगर बढ्नेछ ।


धनु : अरुको भर पर्दा धोका पाइने, हानि हुने र विश्वास गुम्ने सम्भावना छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।


मकर : पठनपाठनमा प्रगती हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कार्य क्षेत्रमा प्रगती हुनेछ ।


कुम्भ : आँटेकोे र ताकेको कार्य पूरा होला । शुभकार्यको चर्चा चल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।


मीन : विद्या र बुद्धिको विकास हुनेछ । प्रेम सम्बन्ध झन कसिलो बन्ने देखिन्छ । नजिकको मित्रको सहयोगले काम बन्नेछ ।


Views: 3

सम्बन्धित सामग्री:

आजको राशिफल

: Tuesday, 07 August, 2018 (10:09:27 AM)

आजको राशिफल

: Monday, 06 August, 2018 (10:18:05 AM)

आजको राशिफल

: Sunday, 05 August, 2018 (10:13:32 AM)