24th April | 2018 | Tuesday | 5:14:41 PM

आजको राशिफल

  POSTED ON : Wednesday, 28 March, 2018 (9:16:53 AM)

आजको राशिफल

१४ चैत्र २०७४, बुधवार 

आजको राशिफल


मेष : सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रेम सम्बन्धमा फाटो आउन सक्छ । आफन्त सहयोग प्राप्त हुनेछ ।


वृष : लगनशीलताले कामहरू अगाडी बढ्नेछन । रोकिएका धन प्राप्त हुनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ ।


मिथुन : नयाँ कार्यको थालनी हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ ।


कर्कट : धर्म,कर्ममा मन लाग्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ ।


सिंह : नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यमा खरावी रहला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।


कन्या : शुभ समाचार सुन्न पाइएला । दैनिक कार्यमा सफलता मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ ।


तुला : श्रमको उचित मुल्याङ्कन हुनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । बित्तिय संस्था बाट सहयोग पाईनेछ ।


वृश्चिक : इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । महिला वर्ग बाट विशेष सहयमेग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ ।


धनु : चोटपटकको भय छ । शिक्षामा अवरोध आउनेछ । सरकारी निकाएको भय रहला । परिश्रम गर्दा धनार्जन हुनेछ ।


मकर : लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । आफन्त सहयोग प्राप्त हुनेछ ।


कुम्भ : मनमा हर्ष, उमंग र उत्साहा छाउनेछ । दैनिक कार्यमा प्रगती हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।


मीन : आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुुनेछन् । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । आफ्नो अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला ।


सम्बन्धित सामग्री:

आजको राशिफल

: Tuesday, 24 April, 2018 (9:23:22 AM)

आजको राशिफल

: Monday, 23 April, 2018 (9:47:24 AM)

आजको राशिफल

: Sunday, 22 April, 2018 (9:41:01 AM)