24th April | 2018 | Tuesday | 5:11:39 PM

आजको राशिफल

  POSTED ON : Thursday, 29 March, 2018 (9:16:54 AM)

आजको राशिफल

१५ चैत्र २०७४, बिहिवार 

आजको राशिफल


मेष : बौद्धिक कार्यमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।


वृष : कार्यमा अवरोध आउनेछ । कष्टकर यात्रा गर्नुपर्ला । मनोबल उच्च रहनेछ । दाम्पत्य जीवनमा सामान्य खटपट आउन सक्छ ।


मिथुन : बोलीको भरमा कार्य सम्पादन हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । आफन्तबाट सहयोग प्राप्त हुनेछ ।


कर्कट : वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । नजिकको व्यक्तिबाट सहयोग पाईनेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ ।


सिंह : शुभ समाचार सुन्न पाइएला । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । बौद्धिक कार्यमा सफलता मिल्नेछ ।


कन्या : घर परिवारमा झै–झमेलाको अवस्था आउला । अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । शिक्षामा सफलता पाईनेछ । 


तुला : परिवारमा सुख सन्तोष छाउनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । मनमा निरासा र शरीरमा आलस्य आउला ।


वृश्चिक : अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । भाग्यले साथ दिनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।


धनु : लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । मनमा हर्ष, उमंग र उत्साहा छाउनेछ ।


मकर : अरुको भर पर्दा धोका पाइने, हानि हुने र विश्वास गुम्ने सम्भावनाछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।


कुम्भ : श्रमको उचित मुल्याङ्कन हुनेछ । धर्म,कर्ममा मन लाग्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ ।


मीन  : पारिवारिक सद्भाव बढ्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । स्वास्थ्यमा समस्या देखिन सक्छ ।


सम्बन्धित सामग्री:

आजको राशिफल

: Tuesday, 24 April, 2018 (9:23:22 AM)

आजको राशिफल

: Monday, 23 April, 2018 (9:47:24 AM)

आजको राशिफल

: Sunday, 22 April, 2018 (9:41:01 AM)