24th April | 2018 | Tuesday | 5:10:54 PM

आजको राशिफल

  POSTED ON : Friday, 30 March, 2018 (9:13:55 AM)

आजको राशिफल

१६ चैत्र २०७४, शुक्रवार 

आजको राशिफल


मेष : साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । बैदेशिक क्षेत्र कमजोर रहला ।  


वृष : बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । राजनैतिक कार्यमा बाधा आउनेछ । आफन्तको सहयोगले काम बन्नेछ ।


मिथुन : प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्राको योग रहेको छ ।


कर्कट : बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । प्रेममा मधुरता छाउला । स घरमा अतिथीको आगमन हुनेछ ।


सिंह : कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।


कन्या :  चुनौतीको सामना गर्नुपर्ला । कार्य सम्पादनमा समस्या आउला । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ ।


तुला : विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास होला ।


वृश्चिक : न्यायिक कार्यमा सफलता मिल्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ । प्रेममा सफलता मिल्नेछ ।


धनु : शुभ समाचार सुन्न पाइएला । प्रेममा सफलता पाईनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।


मकर : आर्थिक कारोवारमा मन्दी आउनेछ । पेट सम्बधी समस्याका साथै सामान हराउन सक्नेछ सचेत रहनुहोला ।


कुम्भ : रमणीय र सुखद यात्राको योग छ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । विश्वास गरेकाले धोका दिन सक्नेछन् ।


मीन : विश्वास गरेकाले साथ दिनेछन् । व्यापार व्यबसायबाट आम्दानी हुनेछ । नयाँ कामको थालनी हुनेछ ।


सम्बन्धित सामग्री:

आजको राशिफल

: Tuesday, 24 April, 2018 (9:23:22 AM)

आजको राशिफल

: Monday, 23 April, 2018 (9:47:24 AM)

आजको राशिफल

: Sunday, 22 April, 2018 (9:41:01 AM)