22nd July | 2018 | Sunday | 9:08:19 AM

आजको राशिफल

  POSTED ON : Sunday, 01 April, 2018 (9:54:11 AM)

आजको राशिफल

१८ चैत्र २०७४, आइतवार

आजको राशिफल 

मेष  : जोश जाँगर र हिम्मत बढ्नेछ । यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । आँटेको कार्य पुरा हुनेछ । धर्म,कर्ममा मन लाग्नेछ ।


वृष : लाभदायक यात्रा रहला । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । राजननितक कार्यमा सफलता मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ ।


मिथुन : घर परिवारमा झैँ–झमेलाको अवस्था आउला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । लाभदायक यात्रा नहोला । भूमि लाभ रहला ।


कर्कट : भाग्योदय हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । आय आर्जनमा सुधार आउनेछ । नयाँ कमको थालनी होला । मान प्रतिष्ठामा बृद्धि होला ।


सिंह : बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । पदोन्नतीको सम्भावना प्रवलछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।


कन्या : नयाँ कार्यको थालनी हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । स्वादिष्ट भोजन पाईनेछ ।


तुला : नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । सरकारी निकाएको भय रहला । व्यवसायमा मन्दी आउला । खर्चको मात्रा बढ्नेछ ।


वृश्चिक : सामाजिक,धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । अचल सम्पत्ति हात पर्ने योगछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।


धनु : धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । पार्टी पिकनिक तथा समिनारमा सहभागीता भइएला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभब मिल्नेछ ।


मकर : साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । कार्य क्षेत्रमा प्रगती हुनेछ । जोश जाँगर र उमङ्ग बढ्नेछ । कार्य सिद्धिको योगछ ।


कुम्भ  : बैदेशिक क्षेत्र कमजोर रहला । सामान हराउने वा चोरी हुने भयछ । चुनौतीको सामना गर्नु पर्ला । गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला ।


मीन : प्रेममा सफलता पाइनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । राज्यबाट सहयोग मिल्नेछ ।


सम्बन्धित सामग्री:

आजको राशिफल

: Friday, 20 July, 2018 (10:19:40 AM)

आजको राशिफल

: Thursday, 19 July, 2018 (10:31:43 AM)

आजको राशिफल

: Wednesday, 18 July, 2018 (10:25:06 AM)