24th April | 2018 | Tuesday | 5:13:53 PM

आजको राशिफल

  POSTED ON : Monday, 02 April, 2018 (9:22:05 AM)

आजको राशिफल

१९ चैत्र २०७४, सोमवार 

आजको राशिफल


मेष  : परिश्रम गर्दा धनार्जन हुनेछ । दैनिक कार्यमा प्रगती हुनेछ । लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिनछ ।


वृष : विशिष्ठ व्यक्तिको साथ पाईनेछ । कार्यमा सफलता पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।


मिथुन : महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । लाभदायक यात्रा रहला । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

कर्कट : महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साना तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ ।


सिंह : धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । बित्तिय संस्था बाट सहयोग पाईनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । दिनको उत्तरार्ध सुखद रहनेछ ।


कन्या : सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । बैदेशिक कार्य अघि बढ्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । मनमा सहयोग भाव आउला । मनमा निरासा र शरीरमा आलस्य आउला ।


तुला  : बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । प्रेममा मधुरता छाउनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्यामा सफलता पाइनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ ।


वृश्चिक :  मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । आर्थिक कारोवारमा मन्दी आउनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।


धनु : सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । गरेको कार्यमा सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।


मकर : ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।


कुम्भ : आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् । परिवारमा सुख सन्तोष छाउला । नयाँ कामको थालनी हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।


मीन : मनमा अविश्वाश उत्पन्न हुनेछ । प्रेममा मनमुटाव आउला । यात्रामा मालसामान हराउन सक्छ । धन प्राप्त हुनेछ ।


सम्बन्धित सामग्री:

आजको राशिफल

: Tuesday, 24 April, 2018 (9:23:22 AM)

आजको राशिफल

: Monday, 23 April, 2018 (9:47:24 AM)

आजको राशिफल

: Sunday, 22 April, 2018 (9:41:01 AM)