18th October | 2018 | Thursday | 12:38:09 PM

आजको राशिफल

  POSTED ON : Wednesday, 04 April, 2018 (9:10:05 AM)

आजको राशिफल

२१ चैत्र २०७४, बुधवार 

आजको राशिफल


मेष : आफन्तको सहयोगबाट सोचेको ताकेको काम बन्नेछ । खर्चको मात्रा बढ्नेछ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । धर्म,कर्ममा मन लाग्नेछ ।


 वृष : नयाँ कार्यको थालनी होला । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । जोश जाँगर र हिम्मत बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।


मिथुन : अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । आफ्नो अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला ।


कर्कट : धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मान प्रतिष्ठामा बृद्धि होला । आकस्मिक धनलाभ हुनेछ । नयाँ कामको थालनी होला ।


सिंह : मनमा निरासा र शरीरमा आलस्य आउनृछ । चुनौतीको सामना गर्नु पर्ला । सहकर्मी बाट विरोध आउला । नयाँ कार्यको योजना बन्नेछ ।


कन्या : श्रमको उचित मुल्याङ्कन हुनेछ । पठनपाठनमा प्रगती हुनेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभब मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।


तुला : अकस्मात धन(सम्पत्ति हात पर्नेछ ्र कूटनीतिक नियोगको सहयोग मिल्ला । नयाँ काम वा रोजगार पाईनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।


वृश्चिक : महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । धन प्राप्त हुने योग छ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ ।सम्पत्तीको क्षय हुनेछ ।


धनु : अनावश्यक धन खर्च हुनेछ । कार्य सम्पादनमा समस्या आउला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्नेछ ।


मकर : बित्तिय संस्था बाट सहयोग पाईनेछ । राजनीति कार्यमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।


कुम्भ : प्रेमीको सहयोग पाईनेछ । जोश जाँगर र उमङ्ग बढ्नेछ । कार्य सिद्धिको योगले कार्य क्षेत्रमा प्रगती हुनेछ ।


मीन : अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला ।


Views: 3

सम्बन्धित सामग्री:

आजको राशिफल

: Tuesday, 07 August, 2018 (10:09:27 AM)

आजको राशिफल

: Monday, 06 August, 2018 (10:18:05 AM)

आजको राशिफल

: Sunday, 05 August, 2018 (10:13:32 AM)