22nd July | 2018 | Sunday | 2:39:54 AM

आजको राशिफल

  POSTED ON : Thursday, 05 April, 2018 (9:17:54 AM)

आजको राशिफल

२२ चैत्र २०७४, बिहिवार 

आजको राशिफल


मेष : आय आर्जनमा सुधार आउनेछ ।  विचार गरेर निर्णय लिनु उचित हुनेछ । पारिवारिक समस्या आइपर्ला । 


वृष : प्रेमीको सहयोग पाईनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । अचल सम्पत्ति हात पर्ने योगछ ।


मिथुन : पदोन्नतीको सम्भावना प्रवलछ । नयाँ कार्यको थालनी हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । वैदेशिक क्षेत्र कमजोर रहला ।


कर्कट : अरुलाई प्रभावित पारेर काम बन्नेछ । राज्यबाट सहयोग मिल्नेछ । दिन शुभ छ ।


सिंह : सानो तिना समस्यामा अल्झिनुपर्नेछ । गलत निर्णय लिनपुगिएला । घर परिवारमा झैँ–झमेलाको अवस्था आउला । लगानी डुब्ने भयछ । खर्चिलो यात्रा रहला ।


कन्या : लाभदायक यात्रा रहला । कला,साहित्य तथा सांगीतमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा सफलता पाईनेछ । आँटेको कार्य पुरा हुनेछ ।


तुला : श्रमको उचित मुल्याङ्कन हुनेछ । स्वादिष्ट भोजन पाईनेछ । व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।


वृश्चिक : मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।


धनु : झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । सरकारी निकाएको भय रहला । व्यवसायमा मन्दी आउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।


मकर : आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् । रोकिएको धन हात पर्ला । अधुरो काम बन्नेछ । राजनीति अधिकारमा सफलता मिल्नेछ ।


कुम्भ : दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । अरुको मन जित्न सकिनेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।


मीन : धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । मनमा दोविधा बढ्नेछ । स्वास्थ्यमा समस्या आउला ।


सम्बन्धित सामग्री:

आजको राशिफल

: Friday, 20 July, 2018 (10:19:40 AM)

आजको राशिफल

: Thursday, 19 July, 2018 (10:31:43 AM)

आजको राशिफल

: Wednesday, 18 July, 2018 (10:25:06 AM)