15th October | 2018 | Monday | 11:35:48 PM

आजको राशिफल

  POSTED ON : Friday, 06 April, 2018 (8:53:24 AM)

आजको राशिफल

२३ चैत्र २०७४, शुक्रवार

आजको राशिफल



मेष : अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । साहसिकताबाट धनार्जन होला । भाग्यले साथ दिनेछ यात्रा गर्दा सचेत हुनुपर्नेछ ।


वृष : शुभकार्यको चर्चा चल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।


मिथुन : धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।मनमा हर्ष, उमंग र उत्साहा छाउनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । नजिकका व्यक्ति बाट धोका पाइएला ।


कर्कट : विशिष्ठ व्यक्तिको साथ पाइनेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ । नयाँ कार्यको थालनी हुनेछ ।


सिंह : स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । कष्टकर यात्रा गर्नुपर्ला । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । प्रेम सम्बन्धमा फाटो आउन सक्छ ।


कन्या : नजिकको व्यक्तिबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्न पाइएला । पार्टी तथा सेमिनारमा सहभागी भईएला ।


तुला : सफलताले जोश जाँगर र उमंग बढ्नेछ । मनोबल उच्च रहनेछ । आर्थिक कारोवारमा सफलता पाइएला ।


वृश्चिक : वैदेशिक कार्य अघी बढ्नेछ । मान प्रतिष्ठा बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।


धनु : आफूलाई कमजोर भएको अनुभूति हुनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आर्थिक सङ्कटमा परिएला ।


मकर : वैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । धर्म,कर्ममा मन लाग्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ ।


कुम्भ : राज्य बाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । शिक्षामा सफलता पाईनेछ । श्रमको उचित मुल्याङकन हुनेछ ।


मीन : नसोचेको ठाउँबाट धनागम हुनेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ ।


Views: 3

सम्बन्धित सामग्री:

आजको राशिफल

: Tuesday, 07 August, 2018 (10:09:27 AM)

आजको राशिफल

: Monday, 06 August, 2018 (10:18:05 AM)

आजको राशिफल

: Sunday, 05 August, 2018 (10:13:32 AM)