18th October | 2018 | Thursday | 12:26:01 PM

आजको राशिफल

  POSTED ON : Monday, 09 April, 2018 (9:10:04 AM)

आजको राशिफल

२६ चैत्र २०७४, सोमवार

आजको राशिफल 


मेष  : अचल सम्पत्ति हात पर्ने योगछ । दाम, इनाम र प्रतिष्ठामा बढोन्तरी हुनेछ ।  राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।


वृष  : आय आर्जनमा सुधार आउनेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।


मिथुन :  घर परिवारमा झैँ–झमेलाको अवस्था आउला । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । सरकारी निकाएको भय रहला । मानसिक चिन्ता बढ्नेछ । व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ ।


कर्कट  : पदोन्नतीको सम्भावना प्रवलछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । पारिवारिक सद्भाव बढ्नेछ ।


सिंह :  राजनीतिक कार्यमा सफलता मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । आफन्त संग भेट घाट हुनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।


कन्या : वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ अलंकारको प्राप्ति हुनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।


तुला  : वैदेशिक क्षेत्र कमजोर रहला ।सामान हराउने वा चोरी हुने भयछ । आर्थिक कारोवारमा बिवाद आउनेछ । चोटपटकको भयछ सचेत रहनुहोला ।


वृश्चिक :  न्यायिक कार्यमा सफलता मिल्नेछ । खानपिन समारोहमा सहभागी भइएला । सजिलै अरुको विश्वास जित्न सकिनेछ । आँटेकोे र ताकेको कार्य पुरा होला ।


धनु   : आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । लाभदायक यात्रा रहाला ।


मकर :  मान प्रतिष्ठामा बृद्धि होला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । प्रेममा सफलता पाइनेछ । पारिवारीक सुख मिल्ला । रोकिएको धन पाइएला ।


कुम्भ :  महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । बिश्वास गरेकाले साथ नदेलान् । नाक तथा घाँटीमा समस्या आउला । आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।


मीन  : स्वादिष्ट भोजन पाईनेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । घुमघाम र भेटघाटको समय छ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।


Views: 3

सम्बन्धित सामग्री:

आजको राशिफल

: Tuesday, 07 August, 2018 (10:09:27 AM)

आजको राशिफल

: Monday, 06 August, 2018 (10:18:05 AM)

आजको राशिफल

: Sunday, 05 August, 2018 (10:13:32 AM)