22nd July | 2018 | Sunday | 2:42:34 AM

आजको राशिफल

  POSTED ON : Tuesday, 10 April, 2018 (9:09:51 AM)

आजको राशिफल

२७ चैत्र २०७४, मंगलवार 

आजको राशिफल


मेष : मनमा सुविचारले ठाउँ पाउनेछ ।  घुमघाम र भेटघाटको समय छ । पारिवारिक सहयोग मिल्ला । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला ।


वृष : कार्य सम्पादनमा समस्या आउला । प्रेममा बाधाका साथै मन कमजोर रहला । मानसिक चिन्ता बढ्नेछ । अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला ।


मिथुन : अरुलाई प्रभावित पारेर काम बन्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।


कर्कट : महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । स्वादिष्ट भोजन पाईनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला ।


सिंह : प्रशस्त धनार्जन गर्ने अवसर पाउनुहुनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । धर्म कर्म,परोपकार,समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।


कन्या : सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । रमणीय र सुखद यात्राको योग छ ।


तुला : घर व्यवहारमा फितलो आउन सक्नेछ । सहकर्मी बाट विरोध आउला । आर्थिक कारोवारमा बिवाद आउनेछ । चोटपटकको भयछ सचेत रहनुहोला ।


वृश्चिक : आँटेकोे र ताकेको कार्य पुरा होला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिसँगको सामीप्यता बढ्नेछ ।


धनु : धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ । दिन उत्तम छ ।


मकर : अदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । भूमि लाभ रहला । स्वास्थ्यमा सुधार आउनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।


कुम्भ : नजिक व्यक्तिबाट धोका पाईन सक्छ । प्रेमीरप्रेमिकाका बिच खिन्नता बढ्नेछ । मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिको लागी संघर्ष गर्नु पर्नेछ ।


मीन : श्रमको उचित मुल्यांकन हुनेछ । आकस्मिक धन लाभ हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । स्वास्थ्यमा सामान्य फेरवदल आउन सक्नेछ । 


सम्बन्धित सामग्री:

आजको राशिफल

: Friday, 20 July, 2018 (10:19:40 AM)

आजको राशिफल

: Thursday, 19 July, 2018 (10:31:43 AM)

आजको राशिफल

: Wednesday, 18 July, 2018 (10:25:06 AM)