23rd May | 2018 | Wednesday | 4:19:19 AM

आजको राशिफल

  POSTED ON : Wednesday, 18 April, 2018 (9:33:57 AM)

आजको राशिफल

५ बैशाख २०७५, बुधवार 

आजको राशिफल


मेष :  कार्यमा सफलता पाईनेछ । रमाइलो यात्राको योग रहेको छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । मनमा सङ्का उत्पन्न हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ ।


वृष : स्वास्थ्यमा समस्या आउनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । आर्थिक कारोवारमा बिवाद बढ्नेछ ।


मिथुन : आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।


कर्कट : बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । अधुरो काम पूरा हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।


सिंह : अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कार्यमा सफलता पाईनेछ । प्रेमसम्बन्ध कसिलो हुनेछ । सोचेको काम बन्नेछ ।


कन्या : मन खिन्न हुने स्थिति आउनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मानसिक चिन्ता बढ्नेछ । नयाँ कार्यको योजना बन्नेछ ।


तुला : लगनशीलताले कामहरु अगाडी बढ्नेछन । समाजसेवामा मन लाग्नेछ । शत्रु पराजित हुनेछन् । धार्मिक कार्यमा रुचि बढ्नेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।


वृश्चिक : सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । रमणीय र सुखद यात्राको योग छ ।


धनु : शुभकार्यको चर्चा चल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । नजिकको व्यक्तिबाट कार्यहरू पुरा हुनेछन् । आकस्मिक धन लाभ होला ।


मकर : सरकारी निकाएको भय रहला । राजनीतिक कार्यमा बाधा आउनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।


कुम्भ : वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । चोटपटकको भयपनि छ सचेत रहनुहोला ।


मीन : दैनिक कार्यमा प्रगति हुनेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभब मिल्नेछ । वस्त्र एवम् अलंकार प्राप्ति हुनेछ ।


सम्बन्धित सामग्री:

आजको राशिफल

: Sunday, 06 May, 2018 (8:55:41 AM)

आजको राशिफल

: Monday, 30 April, 2018 (9:29:21 AM)

आजको राशिफल

: Sunday, 29 April, 2018 (8:55:57 AM)