27th May | 2018 | Sunday | 6:14:36 AM

आजको राशिफल

  POSTED ON : Friday, 20 April, 2018 (8:58:31 AM)

आजको राशिफल

७ बैशाख २०७५, शुक्रवार 

आजको राशिफल


मेष : आर्थिक कारोवारमा मन्दी आउनेछ । मनमा दुविधा उत्पन्न होला । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला ।


वृष : विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।


मिथुन : यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ ।


कर्कट : आँटेकोे र ताकेको कार्य पुरा होला । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । 


सिंह : रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।


कन्या : रमणीय र सुखद यात्राको योग छ । दैनिक कार्यमा प्रगती हुनेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।


तुला : सौन्दर्यतामा धन खर्च हुनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । माइलो यात्राको योग रहेको छ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ ।


वृश्चिक : प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।


धनु मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बहुमुल्य वस्तु हात पर्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।


मकर : लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ ।


कुम्भ : महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिक व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला ।


मीन :  आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । धार्मिक यात्राको योगछ । वैदेशिक कार्य अघि बढ्नेछ । आर्थिक कारोवारमा बिवाद आउनेछ ।


सम्बन्धित सामग्री:

आजको राशिफल

: Sunday, 06 May, 2018 (8:55:41 AM)

आजको राशिफल

: Monday, 30 April, 2018 (9:29:21 AM)

आजको राशिफल

: Sunday, 29 April, 2018 (8:55:57 AM)