23rd May | 2018 | Wednesday | 4:19:53 AM

आजको राशिफल

  POSTED ON : Tuesday, 24 April, 2018 (9:23:22 AM)

आजको राशिफल

११ बैशाख २०७५, मंगलवार

आजको राशिफल 

मेष : प्रेममा सफलता मिल्नेछ । साथीभाइको सरसहयोगले रोकिएको काम बन्नेछ । स्वास्थ्यमा समस्यमा देखिन सक्नेछ ।


वृष : विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको र ताकेकोकार्य पुरा होला । 


मिथुन : रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । बोलीको प्रभाब बढ्नेछ । मंगल कार्यको योगछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ ।


कर्कट : वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । नयाँ कर्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ ।


सिंह : कार्य सम्पादनमा समस्या आउला । अधिकार प्रातिका लागि संघर्ष गर्नु पर्ने देखिन्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।


कन्या : अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ । नयाँ कार्यको थालनी हुनेछ ।


 तुला : महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । कुटुम्बको सहयोग मिल्नेछ ।


वृश्चिक : आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । सन्तान सुख मिल्नेछ । चुनौतीको सामना गर्नुपर्ला । 


धनु : आर्थिक कारोवारमा बिवाद आउनेछ । चोटपटकको भयछ सचेत रहनुहोला । स्वास्थ्यमा समस्या आउला । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।


मकर : कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । दिनको उत्तरार्ध सुखद रहनेछ ।


कुम्भ : आँटेकोे र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । व्यापारमा सफलता मिल्नेछ ।


मीन : दैनिक कार्यमा प्रगती हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । नयाँ कार्यको थालनी होला ।


सम्बन्धित सामग्री:

आजको राशिफल

: Sunday, 06 May, 2018 (8:55:41 AM)

आजको राशिफल

: Monday, 30 April, 2018 (9:29:21 AM)

आजको राशिफल

: Sunday, 29 April, 2018 (8:55:57 AM)