23rd May | 2018 | Wednesday | 4:20:19 AM

आजको राशिफल

  POSTED ON : Thursday, 26 April, 2018 (9:18:40 AM)

आजको राशिफल

१३ बैशाख २०७५, बिहिवार

आजको राशिफल

मेष : विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । स्वादिष्ट भोजन प्राप्तहुने देखिन्छ । यात्रामा सजक रहनुहोला ।


वृष : सरकारी निकाएको भय रहला । अनावश्यक ठाउँमा धन खर्च होला । घर व्यवहारमा झमेला रहला । सामान हराउने वा नष्ट हुने योग छ ।


मिथुन : जोश जाँगर र हिम्मत वढ्नेछ । शिक्षामा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।


कर्कट : नयाँ कार्यको योजना बन्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । पार्टनरमा सफलता मिल्नेछ ।


सिंह : नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ । बन्दव्यापारबाट राम्रै आय हुनेछ । आत्मिक सन्तुघ्टि मिल्नेछ ।


कन्या : महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सामान हराउन सक्नेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । प्रेममा बाधाका साथै व्यस्तता बढ्नेछ ।


तुला : धार्मिक कार्यमा रुची बढ्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । प्रेमीको सहयोग पाईनेछ ।


वृश्चिक : समाजिक कार्यमा मन जाला । पराक्रम वढ्नेछ । मान प्रतिष्ठामा बृद्धि होला । दाम्पत्य जीवन सुखमय हुने ।


 धनु : नयाँ काम वा रोजगार पाईनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । धार्मिक यात्राको योगछ ।


मकर : घर परिवारमा झै–झमेलाको अवस्था आउला । समय प्रतिकुल भई कुलतमा मन जानेछ । मनमा चञ्चलता बढ्नेछ ।


कुम्भ : धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।


मीन : गरेका काममा सफलता मिल्नेछ । चोटपटकको भयछ सचेत रहनुहोला । प्रेममा बाधाका साथै व्यस्तता बढ्नेछ ।


सम्बन्धित सामग्री:

आजको राशिफल

: Sunday, 06 May, 2018 (8:55:41 AM)

आजको राशिफल

: Monday, 30 April, 2018 (9:29:21 AM)

आजको राशिफल

: Sunday, 29 April, 2018 (8:55:57 AM)