18th August | 2018 | Saturday | 12:38:25 PM

आजको राशिफल

  POSTED ON : Friday, 27 April, 2018 (9:11:08 AM)

आजको राशिफल

१४ बैशाख २०७५, शुक्रवार 

आजको राशिफल


मेष : प्रेम सम्बन्ध कसिलो होला । लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी रहला मध्यम खालको समय छ । आफन्तको सहयोगले अधुरो काम बन्ने देखिन्छ ।


वृष : प्रेम सम्बन्ध कसिलो होला । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । बोल्दा भने होशियारी अपनाउनु होला ।


मिथुन : बोलीको विपरीत अर्थ लाग्न सक्छ । मनमा निरासा र शरीरमा आलस्य आउला । सौन्दर्यतामा धन खर्च हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।


कर्कट : मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाइनेछ । वैदेशिक कार्य बन्नेछ ।


सिंह : नयाँ कामको थालनी हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।


कन्या : जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । व्यापार व्यवसायमा सफलता मिल्नेछ । श्रमको उचित मुल्याङन हुनेछ ।


तुला : स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । कष्टकर यात्रा गर्नुपर्ला ।


वृश्चिक : कुम्भ धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । साहशिकताबाट धनार्जन होला । पारिवारिक सुख मिल्नेछ ।


धनु : नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल नपर्ला । आँटेको काम पूर्ण होला । बौद्धिक काममा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।


मकर : न्यायिक कार्यमा सफलता मिल्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । शत्रु क्षय होलान् । मनोरञ्जनमा सहभागीता भइएला ।


कुम्भ : नजिकका व्यक्तिबाट धोका होला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।


मीन : सफल यात्राको योग छ । घरमा अतिथीको आगमन हुनेछ । धर्मकर्ममा मन जानेछ । बौद्धिक काममा सफलता मिल्नेछ ।


सम्बन्धित सामग्री:

आजको राशिफल

: Tuesday, 07 August, 2018 (10:09:27 AM)

आजको राशिफल

: Monday, 06 August, 2018 (10:18:05 AM)

आजको राशिफल

: Sunday, 05 August, 2018 (10:13:32 AM)