17th October | 2018 | Wednesday | 6:31:30 PM

आजको राशिफल

  POSTED ON : Sunday, 29 April, 2018 (8:55:57 AM)

आजको राशिफल

१६ बैशाख २०७५, आइतवार 

आजको राशिफल


मेष : आफन्तको सहयोगले अधुरो काम बन्ने । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ ।


वृष : कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । कार्य शिद्धिको योगछ । मनमा उत्साहका साथै बोली विक्ने समय छ ।


मिथुन  : प्रेममा मधुरता छाउनेछ । रोकिएको धन हात पर्ला । थालेको काम सिद्ध हुनेछ । स्वास्थ्यमा सामान्य गडवढी हुनेछ ।


कर्कट : कार्यमा अवरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।


सिंह : बित्तिय संस्था बाट सहयोग पाईनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । विश्वास गरेकाले साथ दिनेछन् । शुभकार्यको चर्चा चल्नेछ । नयाँ कार्यको थालनी हुनेछ ।


कन्या : श्रमको उचित मुल्याङ्कन हुनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहला । अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।


तुला :  लगनशीलताले कामहरू अगाडी बढ्नेछन । चिताएको कामले तीव्रता लिनेछ । आकस्मिक धन लाभ हुनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ ।


वृश्चिक : आफूलाई कमजोर भएको अनुभूतिहुनेछ । अनावश्यक धन खर्च होला । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । दिन राम्रो छैन ।


धनु : धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पठनपाठनमा प्रगती हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।


मकर : रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैशा खर्च हुने योगछ । अतिथीको सेवा होला ।


कुम्भ : चिताएको कामले तीव्रता लिनेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्नमा आउला ।


मीन : मानसिक चिन्ता बढ्नेछ । मालसामान हराउन सक्छ । अनावश्यक धन खर्च होला । यात्राको योग छ । 


Views: 3

सम्बन्धित सामग्री:

आजको राशिफल

: Tuesday, 07 August, 2018 (10:09:27 AM)

आजको राशिफल

: Monday, 06 August, 2018 (10:18:05 AM)

आजको राशिफल

: Sunday, 05 August, 2018 (10:13:32 AM)