23rd May | 2018 | Wednesday | 4:20:47 AM

आजको राशिफल

  POSTED ON : Sunday, 06 May, 2018 (8:55:41 AM)

आजको राशिफल

२३ बैशाख २०७५, आइतवार 

आजको राशिफल


मेष : बन्धु बान्धवबाट सहयोग मिल्नेछ । धार्मिक कार्यमा रुची वढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । धार्मिक यात्राको योगछ ।


वृष : झुटा आरोप लाग्न सक्नेछ । प्रेममा मनमुटाव आउला । विचार पु¥याएर निर्णय लिनु राम्रो होला ।


मिथुन : पारिवार संग रमाइलो भेटघाट हुनेछ । घर व्यवहारमा झमेला आउला । विचार गरेर निर्णय लिनु उचित होला । विद्या र बुद्धिको विकास हुनेछ ।


कर्कट : लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । शुभकार्यको चर्चा चल्नेछ ।


सिंह : वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वाहान लाभ हुने समय छ । जोश जाँगर र हिम्मत बढ्नेछ ।


कन्या :  स्वास्थ्यमा खरावी आउनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । अनावश्यक धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ ।


तुला :  बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजननितक कार्यमा सफलता मिल्नेछ । प्रेममा मधुरता छाउला । वैदेशिक कार्य अघी बढ्नेछ ।


वृश्चिक : आफन्तको प्रगतिमा मन रमाउनेछ । राजननितक कार्यमा सफलता मिल्नेछ । व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ ।


धनु : मनमा दुविधा उत्पन्न हुनेछ । पारिवारिक समस्या आइपर्ला ।


मकर सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ ।  महिला वर्गबाट विशेष सहयमेग मिल्नेछ ।


कुम्भ :  श्रमको उचित मुल्याङन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । धर्र्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कामको थालनी हुनेछ ।


मीन आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् । आत्मिक सन्तुष्टि मिल्नेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । व्यापार व्यवसायमा प्रगति होला ।


सम्बन्धित सामग्री:

आजको राशिफल

: Monday, 30 April, 2018 (9:29:21 AM)

आजको राशिफल

: Sunday, 29 April, 2018 (8:55:57 AM)

आजको राशिफल

: Friday, 27 April, 2018 (9:11:08 AM)