22nd March | 2019 | Friday | 8:37:43 AM

आजको राशिफल

  POSTED ON : जेठ १३, २०७५ (१:४६ AM)

आजको राशिफल

१३ जेठ २०७५, आइतवार 

आजको राशिफल

मेष : व्यापार व्यवसायमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । लाभदायक यात्रा हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार आउला ।


वृष : अनुहारमा कान्ति र मनमा शान्ति छाउला । शुभ कार्यको चर्चा चल्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । मन खिन्न हुने स्थिति आउनेछ ।


मिथुन : घरमा अतिथीको आगमन हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।


कर्कट : राजनैतिक कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला । प्रेममा मधुरता छाउनेछ । अधुरो काम पूरा हनेछ ।


सिंह : शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।


कन्या : नयाँ व्यक्तिसंग भेटघाट हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।


तुला : नयाँ कार्यको थालनी हुनेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ ।


वृश्चिक : आफूलाई कमजोर भएको अनुभूतिहुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । अनावश्यक धन खर्च हुनेछ । कार्यमा बाधा आउनेछ ।


धनु : बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दिन राम्रोछ ।


मकर : नयाँ कार्यको योजना बन्नेछ । कुटुम्बको सहयोग मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।


कुम्भ : साथीभाइको सहयोगले काम बन्नेछ । पुनर्मिलनको योग रहेको छ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।


मीन : नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । श्रमको उचित मुल्याङन हुनेछ ।


Views: 25

सम्बन्धित सामग्री:

आजको राशिफल

: श्रावण २२, २०७५ (३:०७ AM)

आजको राशिफल

: श्रावण २१, २०७५ (३:१६ AM)

आजको राशिफल

: श्रावण २०, २०७५ (३:११ AM)