16th December | 2018 | Sunday | 12:30:22 PM

आजको राशिफल

  POSTED ON : Thursday, 31 May, 2018 (9:16:39 AM)

आजको राशिफल

१७ जेठ २०७५, बिहिवार

आजको राशिफल 


मेष  : आफन्तको सहयोगले काम बन्ने देखिन्छ । रमाइलो यात्राको योग रहेको छ । बित्तिय संस्थाबाट सहयोग मिल्नेछ । 


वृष :  अनावश्यक यात्रा हुनेछ । आत्मघाती काम गर्न पुगिएला । कार्य सम्पादनमा समस्या आउला । 


मिथुन : नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । आत्मबल बढ्नेछ । प्रेममा मधुरता छाउनेछ ।


कर्कट : सरकारी निकाएको भय रहला । कार्यमा बाधा आउनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । यात्रामा मालसामान हराउन सक्छ ।


सिंह : राज्यबाट मान सम्मान पाइनेछ ।  चिट्ठा, वा लटरी बाट आय हुने प्रवल सम्भावना छ । तिर्थाटनको योगछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ ।


कन्या : अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर रहनेछ । स्वादिष्ट भोजन पाईनेछ ।


तुला : प्रेममा सफलता पाईनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।


वृश्चिक :  रमणीय र सुखद यात्राको योग छ । नयाँ कामको थालनी हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ ।


धनु  : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । काम गर्ने जोश जाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।


मकर : महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मनमा दुविधा उत्पन्न हुनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ ।


कुम्भ : वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभकार्यको चर्चा चल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।


मीन : राजनैतिक कार्यमा सफलता मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । सोचेको पुग्नेछ ।


Views: 15

सम्बन्धित सामग्री:

आजको राशिफल

: Tuesday, 07 August, 2018 (10:09:27 AM)

आजको राशिफल

: Monday, 06 August, 2018 (10:18:05 AM)

आजको राशिफल

: Sunday, 05 August, 2018 (10:13:32 AM)