16th December | 2018 | Sunday | 11:25:50 AM

आजको राशिफल

  POSTED ON : Friday, 01 June, 2018 (9:00:30 AM)

आजको राशिफल

१८ जेठ २०७५, शुक्रवार 

आजको राशिफल


मेष : लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ।


 वृष : झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । टाढाको यात्रा फलदायी हुँदैन । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । रमणीय र सुखद यात्राको योग छ ।


मिथुन :  इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् ।


कर्कट : मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुुनेछन् । अतिथिका रूपमा सम्मान पाइनेछ ।


सिंह : परिवारजनको साथले नयाँ आशा पलाउनेछ । आकस्मिक धन लाभ हुनेछ । पारिवारिक सहयोग मिल्नेछ । 


कन्या :  पारिवारिक समस्या आइपर्ला । गरेको काममा ढिलासुस्ती हुनेछ । ताकेका काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन ।


तुला : शुभ समाचार सुन्न पाइनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ ।


वृश्चिक : धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाईनेछ ।


धनु : नयाँ कार्यको थालनी हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । तिर्थाटनको योग छ ।


मकर : प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । हराउने वा चोरी हुने सम्भावना छ । नियमित खर्चसमेत बढ्ने योग छ ।


कुम्भ : मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।


मीन : रमणीय र सुखद यात्राको योग छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । पारिवारिक बातावरणमा खुशी छाउनेछ । 


Views: 21

सम्बन्धित सामग्री:

आजको राशिफल

: Tuesday, 07 August, 2018 (10:09:27 AM)

आजको राशिफल

: Monday, 06 August, 2018 (10:18:05 AM)

आजको राशिफल

: Sunday, 05 August, 2018 (10:13:32 AM)