24th June | 2018 | Sunday | 9:00:04 PM

आजको राशिफल

  POSTED ON : Monday, 04 June, 2018 (9:17:19 AM)

आजको राशिफल

२१ जेठ २०७५, सोमवार 

आजको राशिफल


मेष  : पारिवारिक सहयोगले अधुरो काम बन्नेछ । रमाइलो यात्राको योग रहेको छ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । दिन राम्रोछ ।


वृष : घरमा अतिथीको आगमन हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । सवारी साधनको खरिद बिक्री हुनेछ ।


मिथुन :   बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । राजनैतिक कार्यमा बाधा आउनेछ । अनावश्यक धन खर्च हुनेछ । प्रेममा सफलता मिल्नेछ ।


कर्कट : धनार्जनका नयाँ स्रोतहरूपत्ता लाग्नेछन् । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । प्रेममा मधुरता छाउला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।


सिंह : कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ ।


कन्या  :  विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास होला । अचल सम्पत्तिको कारोवार हुनेछ ।


तुला  : शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । कार्य सम्पादनमा समस्या आउला । दिनको उत्तरार्ध सुखद रहनेछ ।


वृश्चिक : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ । पुनर्मिलनको योग रहेको छ ।


धनु :  इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । शुभ समाचार सुन्न पाइएला । प्रेममा सफलता पाईनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । 


मकर :  रमणीय र सुखद यात्राको योग छ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मंगल कार्यको योग छ । बैदेशिक क्षेत्र कमजोर रहला । 


कुम्भ :  महत्वपूर्ण अवसर गुम्न सक्नेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । पेट सम्बधी समस्याका साथै सामान हराउन सक्नेछ सचेत रहनुहोला । दिन उत्तम छैन ।


मीन : बिश्वास गरेकाले साथ दिनेछन् । उपहार पाइने सम्भावनाछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमाइलो यात्राको योगछ ।


सम्बन्धित सामग्री:

आजको राशिफल

: Thursday, 14 June, 2018 (9:17:54 AM)

आजको राशिफल

: Tuesday, 12 June, 2018 (8:46:43 AM)

आजको राशिफल

: Monday, 11 June, 2018 (8:51:44 AM)