22nd September | 2018 | Saturday | 6:33:13 PM

आजको राशिफल

  POSTED ON : Wednesday, 06 June, 2018 (9:02:07 AM)

आजको राशिफल

२३ जेठ २०७५, बुधवार 

आजको राशिफल


मेष : नयाँ कामको थालनी हुनेछ । सामाजिक कामा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । प्रेमको डोरी कसिलो हुनेछ ।


वृष :  दाम्पत्य जीवन सुखमय हुनेछ । धार्मिक यात्राको योगछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ ।


मिथुन :  आँटेकोे र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।


कर्कट :  साथीभाइको सहयोगले काम बन्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।


सिंह : धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागी भइएला । जोश जाँगर र हिम्मत वढ्नेछ । 


कन्या :  सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । राज्य बाट मान सम्मान पाइनेछ । बैदेशिक कार्य अघि बढ्नेछ । मनोरञ्जनमा सहभागीता भइएला ।


तुला : आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । प्रेम सम्बन्ध कसिलो हुनेछ ।


वृश्चिक  : घर व्यवहारको समस्याले सताउला । मन खिन्न हुने स्थिति आउनेछ । बन्न लागेको काम विग्रिनेछ । 


धनु :  प्रेमीको सहयोग प्राप्त हुनेछ । बैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । कार्य क्षेत्रमा सफलता पाईनेछ ।


मकर : लगनशीलताले कामहरु अगाडी बढ्नेछन । शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ । 


कुम्भ : नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन । प्रेमीको सहयोग पाईनेछ । बाहन सुख मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ ।


मीन : काममा बाधा व्यवधान आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । यात्राको योग छ ।


Views: 0

सम्बन्धित सामग्री:

आजको राशिफल

: Tuesday, 07 August, 2018 (10:09:27 AM)

आजको राशिफल

: Monday, 06 August, 2018 (10:18:05 AM)

आजको राशिफल

: Sunday, 05 August, 2018 (10:13:32 AM)