22nd September | 2018 | Saturday | 7:44:26 PM

आजको राशिफल

  POSTED ON : Thursday, 07 June, 2018 (10:01:05 AM)

आजको राशिफल

२४ जेठ २०७५, बिहिवार 

आजको राशिफल


मेष : पारिवारिक सद्भाव बढ्नेछ । परिवारमा सुख छाउनेछ । व्यवसायिक क्षेत्रमा सन्तोष मिल्नेछ ।


वृष : अरुलाई प्रभावित पारेर काम बन्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । प्रेममा नयाँ आयाम सुरु हुनेछ ।


मिथुन : आकस्मिक धनलाभ हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन ।


कर्कट : मनमा दुविधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । फितलो यात्रा हुनेछ ।


सिंह : कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । साथीभाइसित भेटघाट हुने योग छ ।


कन्या :  धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्ने समय छ ।


तुला : प्रेममा सफलता प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । 


वृश्चिक :  सौन्दर्यतामा धन खर्च हुनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ ।


धनु : आँटेकोे र ताकेको कार्य पुरा होला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ ।


मकर :  सवारी साधनको खरिद बिक्री हुने योग छ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।


कुम्भ : बोलीको भरमा कार्य सम्पादन हुनेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ । मानसम्मान मिल्नेछ ।


मीन  :घर परिवारमा झै–झमेलाको अवस्था आउला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । व्यापारमा आंशिक लाभ हुनेछ ।


Views: 0

सम्बन्धित सामग्री:

आजको राशिफल

: Tuesday, 07 August, 2018 (10:09:27 AM)

आजको राशिफल

: Monday, 06 August, 2018 (10:18:05 AM)

आजको राशिफल

: Sunday, 05 August, 2018 (10:13:32 AM)