22nd September | 2018 | Saturday | 7:15:05 PM

आजको राशिफल

  POSTED ON : Sunday, 10 June, 2018 (8:56:06 AM)

आजको राशिफल

२७ जेठ २०७५, आइतवार 

आजको राशिफल

मेष : सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । अचल सम्पत्ती हात पर्ने योगछ । दिन उत्तम छ ।


वृष :  वैदेशिक क्षेत्रमा सोचेको नपुग्न सक्नेछ । प्रेममा मनमुटाव आउनेछ । आफ्नो विचार विपरित निर्णय हुनेछ ।


मिथुन :  शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । जोश,जाँगर र हिम्मत बढ्ला । 


कर्कट :  प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।


सिंह : इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । कुटुम्बको सहयोग मिल्नेछ ।


कन्या : महिला वर्ग बाट सहयोग मिल्नेछ । व्यवसायमा मन्दी आउला । नाक तथा घाँटीमा समस्या आउला । 


तुला : व्यापार व्यवसायमा सफलता मिल्नेछ । आदर्श ब्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । घर व्यवहारको समस्याले सताउला ।


वृश्चिक : धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । शुभकार्यको चर्चा चल्नेछ । आत्मबल बढ्नेछ ।


धनु :  मुद्धा मामिलामा सफलता पाईनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । कार्य क्षेत्रमा सफलता पाईनेछ ।


मकर :  दबाब र तनाव बढेको महसुस हुनेछ । गलत निर्णय लिन पुगिएला । अनावश्यक ठाउँमा धन खर्च होला । परिवारको समस्याले सताउनेछ ।


कुम्भ : व्यापार व्यवसायमा औसत लाभ हुनेछ । अरुको बिश्वास जित्न सकिनेछ । कार्यमा सफलता पाईनेछ ।


मीन : शिक्षामा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । रमाइलो यात्रा हुनेछ ।


Views: 0

सम्बन्धित सामग्री:

आजको राशिफल

: Tuesday, 07 August, 2018 (10:09:27 AM)

आजको राशिफल

: Monday, 06 August, 2018 (10:18:05 AM)

आजको राशिफल

: Sunday, 05 August, 2018 (10:13:32 AM)