22nd September | 2018 | Saturday | 6:41:45 PM

आजको राशिफल

  POSTED ON : Tuesday, 12 June, 2018 (8:46:43 AM)

आजको राशिफल

२९ जेठ २०७५, मंगलवार 

आजको राशिफल


मेष : सामाजिक कार्यमा रुची बढ्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।


वृष  : आँटेकोे र ताकेको कार्य पूरा होला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।


मिथुन :  दबाब र तनाव बढेको महसुस हुनेछ । कामहरु अधुरै रहलान् । आँटेको काम सम्पादन नहुन सक्छ । दिन उत्तम छैन ।


कर्कट :  भाग्यले विभिन्न अवसर जुराउनेछ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।


सिंह :  प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । भूमि लाभ रहला । पुनर्मिलनको योग रहेको छ ।


कन्या  : आकस्मिक धन लाभ हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।


तुला  :  गरेको कार्यमा ढिलासुस्ती हुनेछ । स्वास्थ्यमा पेट सम्बधी समस्या आउला । घरायसी झमेलामा परिएला । आय आर्जनमा बाधा आउला ।


वृश्चिक : शुभकार्यको चर्चा चल्नेछ । राजनीति अधिकारमा सफलता मिल्नेछ । महिलावर्गको सहयोगले काम बन्नेछ ।


धनु : कूटनीतिक नियोगको सहयोग मिल्ला । श्रमको उचित मुल्याङ्कन हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् ।


मकर : कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । बैदेशिक कार्य अघी बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।


कुम्भ:  प्रेमी–प्रेमिकाका बिच मतभेद बढ्नेछ । कार्य सम्पादनमा समस्या आउला । महत्वपूर्ण अवसर गुम्न सक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।


मीन : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । विपरित लिङ्गप्रतिको आकर्षण बढ्ने देखिन्छ । दिन राम्रोछ ।


Views: 0

सम्बन्धित सामग्री:

आजको राशिफल

: Tuesday, 07 August, 2018 (10:09:27 AM)

आजको राशिफल

: Monday, 06 August, 2018 (10:18:05 AM)

आजको राशिफल

: Sunday, 05 August, 2018 (10:13:32 AM)