18th November | 2018 | Sunday | 6:25:17 PM

आजको राशिफल

  POSTED ON : Thursday, 14 June, 2018 (9:17:54 AM)

आजको राशिफल

३१ जेठ २०७५, बिहिवार

आजको राशिफल


मेष : सरकारी निकाएको भय रहला । सौन्दर्यतामा धन खर्च हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । कार्यमा सफलता पाइएला ।


वृष : तिर्थाटनको योगछ । नयाँ कार्यको योजना बन्नेछ । दिन राम्रो छ ।


मिथुन :  नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । आत्माबल वढ्नेछ ।


कर्कट : प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । रमणीय र सुखद यात्राको योग छ । नयाँ कामको थालनी हुनेछ ।


सिंह :  अनावश्यक ठाउँमा धन खर्च हुनसक्छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ ।


कन्या : रमाइलो यात्राको योग रहेको छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।


तुला : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । काम गर्ने जोश जाँगर र उमंग बढ्नेछ ।


वृश्चिक : राज्यबाट मान सम्मान पाइने भएपनि अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । बैदेशिक क्षेत्र कमजोर रहनेछ । 


धनु :  काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । स्वादिष्ट भोजन पाईनेछ । व्यापार व्यवसायमा लाभ होला ।


मकर : प्रेममा सफलता पाईनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।


कुम्भ :  शुभकार्यको चर्चा चल्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ । आँटेकोे र ताकेको कार्य पुरा होला ।


मीन : आत्मघाती काम गर्न पुगिएला । कार्य सम्पादनमा समस्या आउला । मन खिन्न हुने स्थिति आउनेछ । दिन राम्रो छैन ।


Views: 9

सम्बन्धित सामग्री:

आजको राशिफल

: Tuesday, 07 August, 2018 (10:09:27 AM)

आजको राशिफल

: Monday, 06 August, 2018 (10:18:05 AM)

आजको राशिफल

: Sunday, 05 August, 2018 (10:13:32 AM)