23rd July | 2018 | Monday | 6:17:54 AM

आजको राशिफल

  POSTED ON : Monday, 25 June, 2018 (8:52:59 AM)

आजको राशिफल

११ आषाढ २०७५, सोमवार 

आजको राशिफल


मेष  : सौन्दर्यतामा धन खर्च हुनेछ । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला ।


वृष : धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् ।  चिताएको कामले तीव्रता लिनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।


मिथुन :  मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । पार्टनरमा सफलता मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।


कर्कट :  अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । मान प्रतिष्ठामा बृद्धि होला । आकस्मिक धन लाभ हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला ।


सिंह : अनावश्यक झमेलामा परिएला ।  मानसिक चिन्ता वढ्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । साँझमा पैशा खर्च हुने योगछ ।


कन्या :  अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ । पार्टनरमा सफलता मिल्नेछ ।


तुला :  कार्य सम्पादनमा सहजता मिल्नेछ ।  महिला वा मित्र बाट सहयोग मिल्नेछ । नयाँ कार्यको थालनी हुनेछ । 


वृश्चिक :  साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । प्रेममा मधुरता छाउला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ ।


धनु : सम्पतत्ती राउने वा नष्ट होला । अरुको भर पर्दा धोका पाइनेछ । साना तिना समस्यामा अल्झिनुपर्ने हुन्छ ।


मकर : मनमा उत्साहका साथै बोली बिक्ने समयछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । 


कुम्भ : नजिकको मित्रसँग भेटघाट हुनेछ । इच्छा र आकांक्षा पूर्ण होला । दिनको उत्तरार्धमा धन खर्च बढ्नेछ ।


मीन :  शुभ समाचार सुन्न पाइएला । राजननितक कार्यमा सफलता मिल्नेछ । नयाँ कार्यको थालनी होला । 


सम्बन्धित सामग्री:

आजको राशिफल

: Sunday, 22 July, 2018 (10:32:22 AM)

आजको राशिफल

: Friday, 20 July, 2018 (10:19:40 AM)

आजको राशिफल

: Thursday, 19 July, 2018 (10:31:43 AM)