21st September | 2018 | Friday | 6:31:22 PM

आजको राशिफल

  POSTED ON : Tuesday, 26 June, 2018 (8:41:10 AM)

आजको राशिफल

१२ आषाढ २०७५, मंगलवार 

आजको राशिफल

मेष :  साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । घर व्यवहारको समस्याले सताउनेछ । बन्न लागेको काम विग्रिनेछ ।


वृष : आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । रोजगारको अवसर मिलनेछ । आम्दानीको नयाँ स्रोत फेला पर्नेछ ।


मिथुन : विशिष्ठ व्यक्तिको साथ पाईनेछ । आफ्नो विचार विपरित निर्णय हुनेछ । नाक तथा घाँटीमा समस्या आउला ।


कर्कट :  इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । धर्म कर्म,परोपकार,समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।


सिंह : मनमा निरासा र शरीरमा आलस्य आउनेछ । पैतृकसम्पत्तिमा विवाद आउला । सोचे भन्दा धेरै खर्च हुनेछ ।


कन्या :  बोलीको प्रभाव वढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । भूमि लाभ रहला ।


तुला : अचल सम्पत्ती हात पर्ने योगछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । पुनर्मिलनको योग रहेको छ ।


वृश्चिक :  धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।  मुद्धा मामिलामा सफलता पाईनेछ । दैनिक कार्यमा प्रगती हुनेछ । 


धनु : परम्परा र बाध्यतामा खुम्चिनु पर्नाले नरमाइलो लाग्न सक्छ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । बोलीको प्रभाव वढ्नेछ । 


मकर :  शुभकार्यको चर्चा चल्नेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् । 


कुम्भ : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । नयाँ अलंकारको प्राप्ति हुनेछ ।


मीन : बोलीको भरमा कार्य सम्पादन हुनेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ । यात्रा रमाइलो होला ।


Views: 0

सम्बन्धित सामग्री:

आजको राशिफल

: Tuesday, 07 August, 2018 (10:09:27 AM)

आजको राशिफल

: Monday, 06 August, 2018 (10:18:05 AM)

आजको राशिफल

: Sunday, 05 August, 2018 (10:13:32 AM)