23rd July | 2018 | Monday | 6:15:17 AM

आजको राशिफल

  POSTED ON : Wednesday, 27 June, 2018 (8:11:28 AM)

आजको राशिफल

१३ आषाढ २०७५, बुधवार 

आजको राशिफल


मेष : साथीभाइको सहयोगले अधुरो काम बन्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । प्रेममा मनमुटाव रहला ।


वृष : शुभकार्यको चर्चा चल्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।


मिथुन : आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ ।


कर्कट :  विद्या र बुद्धिको विकास हुनेछ । नयाँ कार्यको थालनी होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । मिष्ठान्न भोजन प्राप्ति होला ।


सिंह : आफूलाई कमजोर भएको अनुभूतिहुनेछ । अनावश्यक धन खर्च होला । मनमा सङ्का उत्पन्न हुनेछ ।


कन्या : मान प्रतिष्ठामा बृद्धि होला । मंगल कार्यको योगछ । नयाँ काम वा रोजगार पाईनेछ ।


तुला : पठनपाठनमा प्रगती हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । अरुको मन जित्न सकिनेछ ।


वृश्चिक : कार्य्सिद्धि हुने अवसर मिल्नेछ । मुद्धा मामिलामा विजयी पाप्त हुनेछ । नजिकको व्यक्तिबाट धोका पाईन सक्छ ।


धनु  : यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला । मानसिक चिन्ता बढ्नेछ । दिन उत्तम छैन ।


मकर : धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।


कुम्भ : कार्य सम्पादनमा समस्या आउला । पारिवारीक झमेला रहला । सरकारी निकाएको भय रहला । गरेका काममा ढिलासुस्ती हुनेछ ।


मीन : रोजगारीका अवसर सृजना हुनेछन् । पठनपाठनमा प्रगती हुनेछ । व्यापार व्यसायबाट लाभ मिल्नेछ । इच्छा र आकांक्षा पूरा हुनेछन् ।


सम्बन्धित सामग्री:

आजको राशिफल

: Sunday, 22 July, 2018 (10:32:22 AM)

आजको राशिफल

: Friday, 20 July, 2018 (10:19:40 AM)

आजको राशिफल

: Thursday, 19 July, 2018 (10:31:43 AM)