23rd July | 2018 | Monday | 6:15:08 AM

आजको राशिफल

  POSTED ON : Thursday, 28 June, 2018 (8:51:35 AM)

आजको राशिफल

१४ आषाढ २०७५, बिहिवार 

आजको राशिफल


मेष :  कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । आकस्मिक धन लाभ हुनेछ । विपरित लिङ्गप्रति आकर्षण बढ्नेछ ।


वृष : यात्रामा मालसामान हराउन सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । दिन त्यति राम्रो छैन ।


मिथुन :श्रमको उचित मुल्याकंन हुनेछ । प्रेममा सफलता मिल्नेछ । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।


कर्कट : जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । दिनको उत्तरार्ध सुखद रहनेछ । पुनर्मिलनको योग रहेको छ ।


सिंह : कार्य क्षेत्रमा प्रगति हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । मान प्रतिष्ठा पाइनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।


कन्या : कष्टकर यात्रा गर्नुपर्ला । अतिथिको रूपमा सत्कार पाइएला । आर्थिक कारोवारमा मन्दी आउनेछ ।


तुला :  लगनशीलताले कामहरु अगाडी बढ्नेछन । प्रेम सम्बन्ध कसिलो होला । अलंकारको प्राप्ति, नयाँ वस्त्र पाईनेछ । 


वृश्चिक : मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाइनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।


धनु : महिला मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । सोचे आँटेकको पुग्नेछ ।


मकर : स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।  घर व्यवहारमा फितलो आउन सक्नेछ । 


कुम्भ : विश्वास गरेकाले साथ दिनेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । 


मीन : घरमा अतिथीको आगमन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । राम्रा कामका अवसरहरु सृजना हुनेछन् ।


सम्बन्धित सामग्री:

आजको राशिफल

: Sunday, 22 July, 2018 (10:32:22 AM)

आजको राशिफल

: Friday, 20 July, 2018 (10:19:40 AM)

आजको राशिफल

: Thursday, 19 July, 2018 (10:31:43 AM)