21st September | 2018 | Friday | 5:14:25 PM

आजको राशिफल

  POSTED ON : Friday, 29 June, 2018 (8:35:55 AM)

आजको राशिफल

१५ आषाढ २०७५, शुक्रवार 

आजको राशिफल


मेष : परिश्रम गर्दा धनार्जन हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।


वृष :  अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । आर्थिक कारोवारमा मन्दी आउनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।


मिथुन :  महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।


कर्कट  : व्यवसायमा मध्यम खालको आम्दानी हुनेछ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।


सिंह :  विशिष्ठ व्यक्तिको साथ पाईनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कार्यमा सफलता पाईनेछ । नसोचेको ठाउँबाट धनागमको हुनेछ ।


कन्या :  मनमा अविश्वाश उत्पन्न हुनेछ । प्रेममा मनमुटाव आउला । यात्रामा मालसामान हराउन सक्छ । मनमा निरासा र शरीरमा आलस्य आउला ।


तुला : गरेको कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्यामा सफलता पाइनेछ ।


वृश्चिक :  वित्तिय संस्थाबाट सहयोग पाईनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । दिनको उत्तरार्ध सुखद रहनेछ ।


धनु:  प्रेममा मधुरता छाउनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्या र बुद्धिको विकास हुनेछ ।


मकर : साना तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ ।


कुम्भ : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् । परिवारमा सुख सन्तोष छाउला । नयाँ कामको थालनी हुनेछ ।


मीन : रमणीय र सुखद यात्राको योग छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।  प्रेम सम्बन्ध कसिलो हुनेछ ।


Views: 0

सम्बन्धित सामग्री:

आजको राशिफल

: Tuesday, 07 August, 2018 (10:09:27 AM)

आजको राशिफल

: Monday, 06 August, 2018 (10:18:05 AM)

आजको राशिफल

: Sunday, 05 August, 2018 (10:13:32 AM)