21st September | 2018 | Friday | 5:31:57 PM

आजको राशिफल

  POSTED ON : Sunday, 01 July, 2018 (8:50:39 AM)

आजको राशिफल

१७ आषाढ २०७५, आइतवार 

आजको राशिफल


मेष : व्यापार,व्यवसायमा लाभ मिल्नेछ ।  नयाँ कार्यको थालनी हुनेछ । राज्यबाट सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ ।


मिथुन :  वैदेशिक क्षेत्र कमजोर रहला । विचार गरेर निर्णय लिनु उचित हुनेछ । पारिवारिक समस्या आइपर्ला ।


सिंह :  स्वादिष्ट भोजन पाईनेछ । व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।


तुला :  काममा सानातिना उल्झन आउनेछन् । गलत निर्णय लिनपुगिएला । घर परिवारमा झैँ–झमेलाको अवस्था आउला । दिन राम्रो छैन ।


धनु  : अरुको मन जित्न सकिनेछ । दिनको उत्तरार्ध सुखद रहनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ ।


वृश्चिक : आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुुनेछन् । रोकिएको धन पाइएला । राजनीति अधिकारमा सफलता मिल्नेछ । 


कुम्भ :  सरकारी निकाएको भय रहला । व्यवसायमा मन्दी आउनेछ । खर्चिलो यात्रा रहला ।


वृष :  आय आर्जनमा सुधार आउनेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।


कर्कट : अचल सम्पत्ति हात पर्ने योगछ । प्रेमीको सहयोग पाईनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।


कन्या : लाभदायक यात्रा रहला । कला,साहित्य तथा सांगीतमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा सफलता पाईनेछ । सोचेको पुरा हुनेछ ।


मकर :  रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । स्वास्थ्यमा सुधार आउनेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ ।


मीन :  कार्य सम्पादनमा सहजता मिल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । प्रेमि प्रेमिका बीच झन गाढा सम्बन्ध हुनेछ ।


Views: 0

सम्बन्धित सामग्री:

आजको राशिफल

: Tuesday, 07 August, 2018 (10:09:27 AM)

आजको राशिफल

: Monday, 06 August, 2018 (10:18:05 AM)

आजको राशिफल

: Sunday, 05 August, 2018 (10:13:32 AM)