21st September | 2018 | Friday | 6:30:35 PM

आजको राशिफल

  POSTED ON : Monday, 02 July, 2018 (8:20:20 AM)

आजको राशिफल

१८ आषाढ २०७५, सोमवार 

आजको राशिफल

मेष :  धर्म,कर्ममा रुचि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । गरेका कामबाट लाभ मिल्नेछ ।


वृष  : कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । शुभ समाचार सुन्न पाइएला । कार्य शिद्धिको योगछ ।


मिथुन :  समय अनुकुल छैन । आफूलाई कमजोर भएको अनुभूतिहुनेछ । अनावश्यक धन खर्च होला । गरेका कार्यमा ढिलासुस्ती हुनेछ ।


कर्कट :  साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहला । दिन राम्रो मान्न सकिन्छ ।


सिंह :  विशिष्ट व्यक्तिको सहयोग पाईनछ । प्रेम कसिलो हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ कार्यको थालनी हुनेछ ।


कन्या :  चिताएको कामले तीव्रता लिनेछ । आकस्मिक धन लाभ हुनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ ।


तुला :   योजनामा उल्झन आउन सक्छ । घरायसी झमेलामा परिएला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।


वृश्चिक :  आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेममा मधुरता छाउनेछ । रोकिएको धन हात पर्ला ।


धनु : चिताएको कामले तीव्रता लिनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । शुभ समाचार सुन्नमा आउला ।


मकर :  मिष्ठान्न भोजन प्राप्ति हुनेछ । मनोरञ्जनमा सहभागी भइएला ।  अतिथीको सेवामा समय खर्च गर्नु पर्ला।


कुम्भ : मानसिक चिन्ता बढ्नेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । मनमा दुविधा उत्पन्न हुनेछ ।


मीन : आयस्रोत बढ्नेछ । पठनपाठनमा प्रगती हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । पुराना योजनाले सार्थकता पाउने छन् ।


Views: 0

सम्बन्धित सामग्री:

आजको राशिफल

: Tuesday, 07 August, 2018 (10:09:27 AM)

आजको राशिफल

: Monday, 06 August, 2018 (10:18:05 AM)

आजको राशिफल

: Sunday, 05 August, 2018 (10:13:32 AM)