21st September | 2018 | Friday | 5:14:44 PM

आजको राशिफल

  POSTED ON : Tuesday, 03 July, 2018 (8:23:56 AM)

आजको राशिफल

१९ आषाढ २०७५, मंगलवार 

आजको राशिफल


मेष : सामाजिक प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ ।


वृष : प्रेम सम्बन्ध कसिलो हुनेछ । अचल सम्पक्ति हात पर्ने योगछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।


मिथुन :  जोश,जाँगर र हिम्मत बढ्ला । कुटुम्बबाट विशेष सहयोग मिल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।


कर्कट : घर व्यवहारको समस्याले सताउला । गलत निर्णय लिनपुगिएला । व्यवसायमा मन्दी आउला । स्वास्थ्यमा समस्या आउन सक्ला ।


सिंह : सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । नयाँ कार्यको थालनी हुनेछ । घरमा अतिथीको आगमन हुनेछ ।


कन्या : मनोरञ्जनमा सहभागीता भइएला । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ ।


तुला : महिला वर्गबाट सहयोग मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । सोचेको काम बन्नेछ ।


वृश्चिक : परिवारको समस्याले सताउनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । गलत निर्णय लिन पुगिएला । सरकारी निकाएको भय रहनेछ ।


धनु :  नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । कार्य क्षेत्रमा सफलता पाईनेछ ।


मकर : शुभकार्यको चर्चा चल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आत्मबल बढ्नेछ ।


कुम्भ : आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । कार्यमा सफलता पाईनेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ ।


मीन : सोचेको काममा सफलता हात पार्न गाह«ो छ । प्रेममा मनमुटाव आउनेछ ।  दिन त्यक्ति राम्रो छैन ।


Views: 0

सम्बन्धित सामग्री:

आजको राशिफल

: Tuesday, 07 August, 2018 (10:09:27 AM)

आजको राशिफल

: Monday, 06 August, 2018 (10:18:05 AM)

आजको राशिफल

: Sunday, 05 August, 2018 (10:13:32 AM)