23rd July | 2018 | Monday | 6:15:51 AM

आजको राशिफल

  POSTED ON : Thursday, 05 July, 2018 (8:28:17 AM)

आजको राशिफल

२१ आषाढ २०७५, बिहिवार 

आजको राशिफल


मेष : पारिवारिक जमघट हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । इच्छा र आकांक्षा पूरा हुनेछन् ।


वृष : प्रेममा सफलता मिल्नेछ ।कूटनीतिक नियोगको सहयोग मिल्ला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेलाछ ।


मिथुन : आफन्तको सहयोगले काम बन्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । टाढिएका मित्रसँग नजिकिने समय छ । साथीभाईसंग समय बित्नेछ ।


कर्कट :  इष्टमित्रको सहयोग रहनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । गरेको कार्यमा अवरोध आउला । सामान हराउने वा नष्ट हुने योगछ ।


सिंह : श्रीमान श्रीमतिबीच विचार बाझ्ने देखिन्छ ।छोटो दुरीको लाभदायक यात्रा हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । माल समान हराउन सक्नेछ ।


कन्या : बोलीको भरमा कार्य सम्पादन हुनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । घरमा अतिथीको आगमन हुनेछ ।


तुला :  मान प्रतिष्ठामा बृद्धि होला । समाजिक कार्यमा मन जाला । न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेकोे र ताकेको कार्य पूरा होला ।


वृश्चिक :  मानसिक तनाव सृजना हुने देखिन्छ । प्रेममा विवाद रहला । मनमा दुविधा उत्पन्न हुनेछ । फितलो यात्रा हुनेछ ।


धनु : कला र गलाको प्रभाव बढ्नेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ ।


मकर : धार्मिक यात्राको योगछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ ।


कुम्भ :  रमणीय र सुखद यात्राको योग छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ ।


मीन : विचार मिल्नेसँग सामान्य विवाद हुनसक्ने देखिन्छ । आर्थिक कारोवारमा मन्दी आउनेछ । प्रेममा बाधाका साथै व्यस्तता बढ्नेछ । यात्रामा सजक रहनुहोला ।


सम्बन्धित सामग्री:

आजको राशिफल

: Sunday, 22 July, 2018 (10:32:22 AM)

आजको राशिफल

: Friday, 20 July, 2018 (10:19:40 AM)

आजको राशिफल

: Thursday, 19 July, 2018 (10:31:43 AM)