23rd July | 2018 | Monday | 6:16:30 AM

आजको राशिफल

  POSTED ON : Sunday, 08 July, 2018 (8:23:01 AM)

आजको राशिफल

२४ आषाढ २०७५, आइतवार 

आजको राशिफल


मेष : दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कार्यमा सफलता पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । दिन राम्रो छ ।


वृष: चिताएको नपुग्न सक्नेछ । साना तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ


मिथुन : साथीभाइको सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ ।  लाभदायक यात्रा रहला । यात्राको योगछ ।


कर्कट : अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागमको हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।


सिंह : धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । आफन्तको सहयोग पाईनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । दिनको उत्तरार्ध सुखद रहनेछ ।


कन्या : बैदेशिक कार्य अघि बढ्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । मनमा सहयोग भाव आउला । धन प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा मन जानेछ ।


तुला :  दाम्पत्य जिवन सुखमय रहनेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आएपनि जित निश्चित छ ।


वृश्चिक : व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्यामा सफलता पाइनेछ । प्रेममा मधुरता छाउनेछ ।


धनु : सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्या र बुद्धिको विकास हुनेछ । 


मकर : ठुलो करोबारमा लगानी नगर्दा वेश हुनेछ । दिन त्यति राम्रो छैन । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।


कुम्भ : मनमा अविश्वाश उत्पन्न हुनेछ । प्रेममा मनमुटाव आउला । यात्रामा मालसामान हराउन सक्छ । मनमा निरासा आउला ।


मीन : प्रेमि प्रेमिकाबीच अझ गाडा सम्बन्ध स्थापित हुनेछ । परिवारमा सुख सन्तोष छाउला । नयाँ कामको थालनी हुनेछ । दिन उत्तम छ ।


सम्बन्धित सामग्री:

आजको राशिफल

: Sunday, 22 July, 2018 (10:32:22 AM)

आजको राशिफल

: Friday, 20 July, 2018 (10:19:40 AM)

आजको राशिफल

: Thursday, 19 July, 2018 (10:31:43 AM)