२५ आषाढ २०७५, सोमवार
आजको राशिफल
मेष : प्रेममा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । पार्टनरमा सफलता मिल्नेछ । व्यापारबाट लाभ मिल्नेछ ।
वृष : केही चुनौतीको सामना गर्नुपर्ला । आजको प्रयत्न निष्फल जस्तै होला । दिन त्यति राम्रो छैन ।
मिथुन : दाम्पत्य जिवनमा नयाँ आयाम सुरु हुनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।
कर्कट : आकस्मिक धन लाभ हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । प्रशस्त धन आर्जन गर्ने अवसर मिल्नेछ ।
सिंह : पठनपाठनमा प्रगति हुनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् ।
कन्या : राजनीतिक कार्यमा सफलता मिल्नेछ । नयाँ कार्यको थालनी होला । आम्दानी बढ्नेछ ।
तुला : सौन्दर्यतामा धन खर्च हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । साँझमा पैशा खर्च हुने योगछ । मनोरञ्जनमा खर्च बढ्न सक्छ ।
वृश्चिक : नयाँ कार्यको थालनी हुनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका छ ।
धनु : साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको र ताकेकोकार्य पुरा होला । पढाइमा प्रगति हुनेछ ।
मकर : सम्पत्ती हराउने वा नष्ट होला । अरुको भर पर्दा धोका पाइनेछ । गरेको काममा ढिलासुस्ती हुनेछ ।
कुम्भ : व्यापार व्यवसायमा लाभ मिल्नेछ। पार्टनरमा सफलता मिल्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला ।
मीन : आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । परिवारमा मेलमिलापको नयाँ अध्याय सुरु हुनेछ । आफन्तसँगको भेटघाटले रमाइलो हुनेछ ।
Views: 27