23rd July | 2018 | Monday | 6:16:15 AM

आजको राशिफल

  POSTED ON : Monday, 09 July, 2018 (10:20:50 AM)

आजको राशिफल

२५ आषाढ २०७५, सोमवार 

आजको राशिफल


मेष : प्रेममा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । पार्टनरमा सफलता मिल्नेछ । व्यापारबाट लाभ मिल्नेछ ।


वृष : केही चुनौतीको सामना गर्नुपर्ला । आजको प्रयत्न निष्फल जस्तै होला । दिन त्यति राम्रो छैन ।


मिथुन :  दाम्पत्य जिवनमा नयाँ आयाम सुरु हुनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । 


कर्कट :  आकस्मिक धन लाभ हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । प्रशस्त धन आर्जन गर्ने अवसर मिल्नेछ ।


सिंह : पठनपाठनमा प्रगति हुनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् ।


कन्या :  राजनीतिक कार्यमा सफलता मिल्नेछ । नयाँ कार्यको थालनी होला । आम्दानी बढ्नेछ ।


तुला : सौन्दर्यतामा धन खर्च हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । साँझमा पैशा खर्च हुने योगछ । मनोरञ्जनमा खर्च बढ्न सक्छ ।


वृश्चिक :  नयाँ कार्यको थालनी हुनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका छ ।


धनु : साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको र ताकेकोकार्य पुरा होला । पढाइमा प्रगति हुनेछ ।


मकर : सम्पत्ती हराउने वा नष्ट होला । अरुको भर पर्दा धोका पाइनेछ । गरेको काममा ढिलासुस्ती हुनेछ ।


कुम्भ :  व्यापार व्यवसायमा लाभ मिल्नेछ। पार्टनरमा सफलता मिल्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला ।


मीन : आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । परिवारमा मेलमिलापको नयाँ अध्याय सुरु हुनेछ । आफन्तसँगको भेटघाटले रमाइलो हुनेछ ।


सम्बन्धित सामग्री:

आजको राशिफल

: Sunday, 22 July, 2018 (10:32:22 AM)

आजको राशिफल

: Friday, 20 July, 2018 (10:19:40 AM)

आजको राशिफल

: Thursday, 19 July, 2018 (10:31:43 AM)