21st September | 2018 | Friday | 6:27:49 PM

आजको राशिफल

  POSTED ON : Wednesday, 11 July, 2018 (10:32:21 AM)

आजको राशिफल

२७ आषाढ २०७५, बुधवार 

आजको राशिफल


मेष :  रोकिएका काम सुचारु हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । रमाइलो यात्राको योग रहेको छ ।


वृष :  विशेष प्रकारको भेटघाटले मन हर्षित हुनेछ । प्रेममा सफलता मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ ।


मिथुन :  प्रेममा मनमुटावका साथै मन कमजोर रहला । शिक्षामा वाधा आउनेछ । मन विचलित रहला ।


कर्कट :  पारिवारिक जमघटले रमाइलो होला। राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आँटेकोे र ताकेको कार्य पूरा हुनेछ ।


सिंह  : दाम्पत्य जीवन सुखमय रहनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । 


कन्या : बौद्धिक काममा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।


तुला : सोचेको आँटेको नपुग्न सक्छ । घरायसी समस्या बढ्नेछ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला ।


वृश्चिक  : नयाँ कार्यको योजना बन्नेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाब बढ्नेछ ।


धनु :  दैनिक कार्यमा प्रगती हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति होला । राज्यबाट मान सम्मान पाइनेछ ।


मकर :  चिताएको पूरा हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । सन्तान सुख मिल्नेछ ।


कुम्भ : आर्थिक कारोवारमा मन्दी आउनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मानसिक चिन्ता बढ्नेछ ।


मीन : शुभ समाचार सुन्न पाइएला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । प्रेममा नयाँ आयाम शुरु हुनेछ ।


Views: 0

सम्बन्धित सामग्री:

आजको राशिफल

: Tuesday, 07 August, 2018 (10:09:27 AM)

आजको राशिफल

: Monday, 06 August, 2018 (10:18:05 AM)

आजको राशिफल

: Sunday, 05 August, 2018 (10:13:32 AM)