23rd July | 2018 | Monday | 6:14:41 AM

आजको राशिफल

  POSTED ON : Thursday, 12 July, 2018 (10:54:13 AM)

आजको राशिफल

२८ आषाढ २०७५, बिहिवार 

आजको राशिफल


मेष : व्यापार,व्यवसायमा लाभ हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । कार्य शिद्धिको योग छ । शिक्षामा सफलता मिल्नेछ । 


 वृष :  कला र गलाको प्रभाव बढ्नेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला


मिथुन :  नजिकको व्यक्ति बाट सहयोग मिल्नेछ । अरुको मन जित्न सकिनेछ । रोकिएको धन हात पर्ला । प्रेममा मधुरता छाउला ।


कर्कट : पैतृक सम्पत्तिमा विवाद बढ्नेछ । सामान हराउन सक्नेछ सचेत रहनुहोला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आर्थिक लाभ रहला ।


सिंह : स्वास्थ्यमा सुधार आउनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । रोकिएको धन हाता पर्नेछ ।


कन्या : नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । बाहन सुख मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ । स्वादिष्ट भोजन पाईनेछ । 


तुला : कार्यमा सफलता पाईनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । शुभ समाचार सुन्न पाइएला ।


वृश्चिक :  आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । चोटपटक लाग्नेछ । खर्चको मात्रा बढ्नेछ । 


धनु : मान प्रतिष्ठामा बृद्धि होला । प्रेम सम्बन्ध कसिलो हुनेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।


मकर :  प्रेमीसंग भेटघाट सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बोलीको प्रभाब बढ्नेछ । शुभ समाचार सुन्नमा आउला ।


कुम्भ :  दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ व्यक्तिसंग भेट होला । प्रेम र मित्रताको बन्धन गाढा हुँदै जानेछ । 


मीन : आफन्तको सहयोग रहने छ । घर व्यवहारको समस्याले सताउला । प्रेम सुखमय रहने छ । दिन मध्यम छ ।


सम्बन्धित सामग्री:

आजको राशिफल

: Sunday, 22 July, 2018 (10:32:22 AM)

आजको राशिफल

: Friday, 20 July, 2018 (10:19:40 AM)

आजको राशिफल

: Thursday, 19 July, 2018 (10:31:43 AM)