22nd July | 2019 | Monday | 6:36:56 PM

आजको राशिफल

  POSTED ON : श्रावण ३, २०७५ (३:२९ AM)

आजको राशिफल

३ श्रावण २०७५, बिहिवार 

आजको राशिफल


मेष : जोश जाँगर र हिम्मत बढ्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । प्रेमिकाको सहयोगले काम बन्नेछ ।


वृष : आयमा नयाँ आया सुरु हुनेछ । धार्मिक यात्राको योगछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।


मिथुन : सानातिना समस्यामा अल्झिनुपर्नेछ । प्रेममा मनमुटाव रहला । दिन त्यति राम्रो छैन ।


कर्कट : सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।


सिंह : चिताएको कामले तीव्रता लिनेछ । सामाजिक काममा मन जाने छ । आफन्तसँगको भेटघाटले रमाइलो हुने छ ।


कन्या : कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाईएला । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ ।


तुला : अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । यात्रामा मालसामान हराउन सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ ।


वृश्चिक : चिन्ता छाडेर चिन्तन गर्ने समयछ । दिन उत्तम छ । शत्रु क्षय होलान् । प्रेम सफल हुनेछ ।


धनु : अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला ।


मकर : लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ । पारिवार संग रमाइलो भेटघाट हुनेछ ।


कुम्भ : अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । व्यवसायमा मन्दी आउनेछ । पाचनप्रणालीमा समस्या देखिनसक्छ । कार्यमा बाधा आउनेछ ।


मीन : महत्वपूर्ण अवसर गुम्न सक्छ । रोमाञ्चक यात्रा होला । रोजगारको अवसर मिल्नेछ । स्वास्थ्यमा समान्य गडबड हुन सक्नेछ ।


Views: 126

सम्बन्धित सामग्री:

आजको राशिफल

: श्रावण २२, २०७५ (३:०७ AM)

आजको राशिफल

: श्रावण २१, २०७५ (३:१६ AM)

आजको राशिफल

: श्रावण २०, २०७५ (३:११ AM)