19th October | 2018 | Friday | 4:11:02 AM

आजको राशिफल

  POSTED ON : Friday, 20 July, 2018 (10:19:40 AM)

आजको राशिफल

४ श्रावण २०७५, शुक्रवार 

आजको राशिफल

मेष : वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । बोलीको प्रभाब बढ्नेछ । यात्रा गर्दा सजक रहनुहोला ।


वृष : साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । सोचेको काम सफल हुनेछ । पार्टनसीपको कार्यमा सफलता मिल्नेछ ।


मिथुन : रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । नयाँ कार्यको थालनी हुनेछ । रमाइलो यात्राको योग रहेको छ । दिनको उत्तरार्ध सुखद रहनेछ ।


कर्कट : कार्यमा बाधा आउनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।


सिंह : दैनिक कार्यमा प्रगती हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । पढाइ लेखाइमा प्रगति हुनेछ ।


कन्या : साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । व्यापारमा सफलता मिल्नेछ ।


तुला : सांगितीक क्षेत्रमा रुची बढ्नेछ । नयाँ कार्यको थालनी हुनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।


वृश्चिक :  कार्य सम्पादनमा समस्या आउला । योजना सफल गर्न ठूलो मेहनत गर्नुपर्ने छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।


धनु : सन्तान सुख मिल्नेछ । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । दिन त्यक्ति राम्रो छैन ।


मकर : न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी होला ।


कुम्भ : स्वादिष्ट भोजन पाईनेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । कुटुम्बको सहयोग मिल्नेछ ।


मीन : आँटेको ताकेको काम बन्न मेहनत गर्नुपर्ने देखिन्छ । यात्रा गर्दा दुर्घटना हुन सक्छ  सचेत रहनुहोला । स्वास्थ्यमा समस्या आउला । सन्तान सुख मिल्नेछ ।


Views: 10

सम्बन्धित सामग्री:

आजको राशिफल

: Tuesday, 07 August, 2018 (10:09:27 AM)

आजको राशिफल

: Monday, 06 August, 2018 (10:18:05 AM)

आजको राशिफल

: Sunday, 05 August, 2018 (10:13:32 AM)