22nd July | 2019 | Monday | 6:39:30 PM

आजको राशिफल

  POSTED ON : श्रावण ६, २०७५ (३:३० AM)

आजको राशिफल

६ श्रावण २०७५, आइतवार 

आजको राशिफल


मेष  : कार्य सम्पादनमा बाधा उत्पन्न हुनेछ अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । व्यवसायमा नोक्सान हुने देखिन्छ ।


वृष :  प्रेमीको सहयोग पाइनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।


मिथुन : नजिकको मित्रसँग भेटघाटले रमाइलो हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । शत्रु क्षय होलान् ।


कर्कट : कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाईएला । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ ।


सिंह : दैनिक कार्यमा व्यवधान उत्पन्न होला । महत्वपूर्ण अवसर गुम्न सक्छ । यात्रामा मालसामान हराउन सक्छ ।


कन्या : धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोजगारको अवसर मिलनेछ ।


तुला : प्रेममा खटपट हुन सक्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।


वृश्चिक : साथीभाइको सहयोग मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।


धनु :  मुद्दा मामिला आइलाग्नेछ । प्रेममा मनमुटाव रहला । राजनैतिक कार्यमा बाधा आउनेछ ।


मकर : चिताएको कामले तीव्रता लिनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।


कुम्भ : परिवारसंग रमाइलो भेटघाट हुनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । दिन राम्रोछ ।


मीन : व्यवसायको सन्दर्भमा रमाइलो यात्रा रहला । पदोन्नतीको सम्भावना छ । स्वास्थ्यमा भने सामान्य गडवड हुन सक्नेछ ।


Views: 124

सम्बन्धित सामग्री:

आजको राशिफल

: श्रावण २२, २०७५ (३:०७ AM)

आजको राशिफल

: श्रावण २१, २०७५ (३:१६ AM)

आजको राशिफल

: श्रावण २०, २०७५ (३:११ AM)