19th December | 2018 | Wednesday | 11:37:26 PM

आजको राशिफल

  POSTED ON : Tuesday, 24 July, 2018 (10:13:18 AM)

आजको राशिफल

८ श्रावण २०७५, मंगलवार

आजको राशिफल 


मेष : पारिवारिक भेटघाटले मन प्रफुल्ल रहने छ ।साथीको सहयोगले अड्कीएको काम बन्नेछ । मिष्ठान्न भोजन प्राप्त होला । प्रेममा नयाँ आयाम शुरु हुनेछ ।


वृष :  वैदेशिक कार्य अघी बढ्नेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।


मिथुन :  प्रेमीको सहयोग प्राप्त हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।


कर्कट : आँटेकोे र ताकेको कार्य पुरा होला । स्वास्थ्यमा सुधार आउनेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ ।


सिंह :  मुद्धामामिलामा विजय प्राप्त हुनेछ  ।घर व्यवहारको समस्याले सताउला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । 


कन्या : वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।


तुला : रोकिएको काम बन्नेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।


वृश्चिक :  परिवारमा सुख सन्तोष छाउनेछ । आफ्नो कार्यमा सफलता पाईनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।


धनु : रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । नयाँ सोचले प्राथमिकता पाउनेछ ।


मकर : नजिकको व्यक्तिबाट सहयोग मिल्नेछ । अरुको मन जित्न सकिनेछ । चिताएको कामले तीव्रता लिनेछ ।


कुम्भ : धनार्जनका नयाँ स्रोतहररू पत्ता लाग्नेछन् । बाहन सुख मिल्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।


मीन : शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । बैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । रमाइलो यात्रा हुन सक्छ । साथीभाइको सहयोगले काम बन्ने देखिन्छ ।


Views: 31

सम्बन्धित सामग्री:

आजको राशिफल

: Tuesday, 07 August, 2018 (10:09:27 AM)

आजको राशिफल

: Monday, 06 August, 2018 (10:18:05 AM)

आजको राशिफल

: Sunday, 05 August, 2018 (10:13:32 AM)