19th October | 2018 | Friday | 4:48:27 AM

आजको राशिफल

  POSTED ON : Wednesday, 25 July, 2018 (10:34:52 AM)

आजको राशिफल

९ श्रावण २०७५, बुधवार 

आजको राशिफल


मेष : साथीभाईको सरसहयोगले अधुरो काम बन्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । दिन मध्यम छ ।


वृष : पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । 

 

मिथुन : राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । 


कर्कट : बित्तिय संस्थाबाट सहयोग पाईनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ । 


सिंह : सरकारी निकाएको भय रहनेछ ।कला,साहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।


कन्या : शत्रु पराजित हुनेछन् धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।


तुला : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहनेछ । नयाँ व्यक्तिसंग भेटघाट हुनेछ ।


वृश्चिक : प्रेममा मनमुटाव आउनेछ । आफ्नो विचार विपरित निर्णय हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । 


धनु : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।


मकर : मनोरञ्जनमा सहभागीता भइएला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आर्थिक कारोवारमा सफलता पाइएला ।


कुम्भ : समाजसेवामा मन लाग्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । शिक्षामा सफलता मिल्नेछ ।


मीन : गलत निर्णय लिन पुगिएला । प्रेममा खटपट हुन सक्नेछ । चोटपटकको भयछ सचेत रहनुहोला । दिन त्यक्ति उत्तम छैन ।


Views: 11

सम्बन्धित सामग्री:

आजको राशिफल

: Tuesday, 07 August, 2018 (10:09:27 AM)

आजको राशिफल

: Monday, 06 August, 2018 (10:18:05 AM)

आजको राशिफल

: Sunday, 05 August, 2018 (10:13:32 AM)