19th December | 2018 | Wednesday | 11:11:11 PM

आजको राशिफल

  POSTED ON : Friday, 27 July, 2018 (10:25:06 AM)

आजको राशिफल

११ श्रावण २०७५, शुक्रवार

गुरु पूर्णिमा

आजको राशिफल


मेष : दिन उत्तम रहेकोछ । नैतिक इमान्दारिताको कदर हुनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । बन्दव्यापारबाट राम्रै आय हुनेछ ।


वृष :विशिष्ट व्यक्तिको सहयोग पाईनछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । पारिवारिक सहयोग प्राप्त हुनेछ ।


मिथुन : काममा सामान्य व्यवधान आइपर्ला । सामान हराउने वा नष्ट हुने योग छ । समय प्रतिकुल भई कुलतमा मन जानेछ ।


कर्कट : साथीभाइको सरसहयोगले अधरो काम बन्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ ।


सिंह : नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ । धार्मिक कार्यमा रुची बढ्नेछ । 


कन्या : छोटो दुरीको लाभदायक यात्रा हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । मान प्रतिष्ठामा बृद्धि होला ।


तुला : प्रेममा बाधाका साथै व्यस्तता बढ्नेछ । सामान हराउन सक्नेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । घर परिवारमा झै–झमेलाको अवस्था आउला ।


वृश्चिक : नयाँ ज्ञान प्राप्त हुने योग छ । शिक्षामा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ ।


धनु : विद्या र बुद्धिको विकास हुनेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शत्रुहरू पराजित हुनेछन् ।


मकर : मनमा शान्ति र अनुहारमा कान्ति छाउला । धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ ।


कुम्भ : पारिवारिक उल्झनमा परि आँटेको काम विग्रने छ । चोटपटकको भयछ सचेत रहनुहोला । यात्रामा पनि सजक रहनुहोला ।


मीन : उच्च कामको तारिफ  हुनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । परिवारमा मेलमिलापको नयाँ आयाम सुरु हुनेछ ।


Views: 33

सम्बन्धित सामग्री:

आजको राशिफल

: Tuesday, 07 August, 2018 (10:09:27 AM)

आजको राशिफल

: Monday, 06 August, 2018 (10:18:05 AM)

आजको राशिफल

: Sunday, 05 August, 2018 (10:13:32 AM)