19th October | 2018 | Friday | 4:45:49 AM

आजको राशिफल

  POSTED ON : Wednesday, 01 August, 2018 (10:24:36 AM)

आजको राशिफल

१६ श्रावण २०७५, बुधवार 

आजको राशिफल


मेष : नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । चोटपटक लाग्न सक्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।


वृष :  मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । पारिवार संग रमाइलो भेटघाट हुनेछ ।


मिथुन : आयआर्जनमा नयाँ स्रोत फेला पर्ने छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नसोचेको ठाउँ बाट धन हात पर्नेछ ।


कर्कट :  दिनको उत्तरार्ध सुखद रहनेछ । लाभदायक यात्रा रहला । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।


सिंह :  विचार गरेर निर्णय लिनु उचित होला । प्रेममा मनमुटाव रहनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । अनावश्यक झमेलामा परिएला ।


कन्या : पारिवारिक समस्या आइपर्ला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ ।सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।


तुला : वैदेशिक क्षेत्र कमजोर रहला । कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला ।


वृश्चिक :  नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।


धनु : अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । मनमा निरासा र शरीरमा आलस्य आउला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला ।


मकर : आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् । भाग्योदय हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । राज्यबाट सहयोग मिल्नेछ ।


कुम्भ :  बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । पुनर्मिलनको योग रहेको छ ।


मीन :  साथीभाइसँगको सम्बन्ध झनै सुमधुर बन्नेछ । धार्मिक कार्यमा रुची बढ्नेछ । दिनको उत्तरार्ध सुखद रहनेछ । आफन्तको सहयोगले अधुरो काम बन्नेछ ।


Views: 8

सम्बन्धित सामग्री:

आजको राशिफल

: Tuesday, 07 August, 2018 (10:09:27 AM)

आजको राशिफल

: Monday, 06 August, 2018 (10:18:05 AM)

आजको राशिफल

: Sunday, 05 August, 2018 (10:13:32 AM)