19th October | 2018 | Friday | 4:35:02 AM

आजको राशिफल

  POSTED ON : Thursday, 02 August, 2018 (10:20:12 AM)

आजको राशिफल

१७ श्रावण २०७५, बिहिवार 

आजको राशिफल


मेष : नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । चोटपटक लाग्न सक्छ । दाम्पत्य जीवन सुखमय रहनेछ ।


वृष : नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्य्सिद्धि हुने अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।


मिथुन : मित्र वा आफन्तको सहयोग मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । मिष्ठान्न भोजन प्राप्ति होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला ।


कर्कट : धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । नयाँ काम वा रोजगार पाईनेछ । प्रेम अझ कसिलो हुने छ ।


सिंह : प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मानसिक चिन्ता बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला ।


कन्या : प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । धनार्जन हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।


तुला : रोजगारको अवसर मिलनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धव बाट विशेष सहयोग मिल्नेछ । पारिवारीक झमेला रहला ।


वृश्चिक : नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यापार व्यसायबाट लाभ मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ ।


धनु : कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा सङ्कट आउला । मुद्दा मामिला आइलाग्नेछ ।


मकर : घरमा अतिथीको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । नयाँ कार्यको थालनी होला ।


कुम्भ : महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । भाग्योदय हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुुनेछन् ।


मीन : रमणीय र सुखद यात्राको योग छ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । अधुरो काम बन्नेछ । पारिवारिक जमघटले मन प्रफुल्ल रहने छ ।


Views: 10

सम्बन्धित सामग्री:

आजको राशिफल

: Tuesday, 07 August, 2018 (10:09:27 AM)

आजको राशिफल

: Monday, 06 August, 2018 (10:18:05 AM)

आजको राशिफल

: Sunday, 05 August, 2018 (10:13:32 AM)